Kathmandu Press

झापा ५ का विभिन्न टोलमा पुगेर मतदातसँग भेट्दै ओली

ओलीले गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदातासँग भेटघाट गरका हुन्। 
झापा ५ का विभिन्न टोलमा पुगेर मतदातसँग भेट्दै ओली

झापा, फागुन १६ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजिकिँदै गर्दा झापा क्षेत्र नं. ५ का विभिन्न टोलमा पुगेर मतदातहरुसँग भेट गरिरहेका छन्। 

ओलीले गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदातासँग भेटघाट गरका हुन्। 

उम्मेद्वारहरुको घर–घरमा पुगेर गरिएको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप तातो बनाएको छ भने कार्यकर्ता पनि उत्साहित देखिएका छन्।

photo-2_148dcd5c-1772257564.jpg
 
प्रकाशित मिति: ११:३१ बजे, शनिबार, फागुन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्