Kathmandu Press

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, फागुन १४ : नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

Hardik ivf

बुधबार सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको छ। 

बिहीबार मंगलबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, फागुन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्