Kathmandu Press

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, फागुन १२ : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

Hardik ivf

सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। आज चाँदीका मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, फागुन १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्