Kathmandu Press

कांग्रेसले आइतबार घोषणा पत्र सार्वजनिक गर्ने

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। 
कांग्रेसले आइतबार घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं, फागनु २ : नेपाली कांग्रेसले आइतबार चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। 

कांग्रेसले एक विज्ञप्ती जारी गर्दै आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणा पत्र सावर्जनिक गरिने जनाएको छ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ।

प्रकाशित मिति: ११:०१ बजे, शनिबार, फागुन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्