Kathmandu Press

धमाधम पुनर्निर्माण हुँदै सर्वोच्च [तस्बिरहरू]

जेनजी आन्दोलनको क्रममा आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए।
धमाधम पुनर्निर्माण हुँदै सर्वोच्च [तस्बिरहरू]

काठमाडौं, माघ २२ : जेनजी आन्दोलनपछि नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको छ।

जेनजी आन्दोलनको क्रममा आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए।

हेर्नुस् केही तस्बिरहरुः

Hardik ivf

photo-2_21d79854-1770283823.jpg

photo-12_a0dfcd0c-1770283829.jpg

photo-14_3d26e51e-1770283829.jpg

photo-6_f71cccfb-1770283825.jpg

photo-15_3376be81-1770283830.jpg

photo-8_ea4b0813-1770283827.jpg

photo-11_49553f07-1770283826.jpg

photo-7_99812c39-1770283828.jpg

photo-4_3921696a-1770283823.jpg

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, माघ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्