Kathmandu Press

बिहीवार कति पुग्यो सुनचाँदीको मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ।
बिहीवार कति पुग्यो सुनचाँदीको मूल्य?

काठमाडौं, माघ ८ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीवार सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ। बुधबार सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Hardik ivf

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५० रुपैयाँ घटेको हो।

अघिल्लो दिन चाँदी प्रतितोला प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएरहेको छ।

प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, माघ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्