रास्वपा कार्यालय पुगे बालेन र सुदन
रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच चमतीस्थित पार्टी कार्यालय पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिएका छन्।-1768733030.jpg)
काठमाडौं, माघ ३ : राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन्।
उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन्। बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन्।
रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच चमतीस्थित पार्टी कार्यालय पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिएका छन्।
उनलाई स्वागत गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायत नेताहरू प्रांगणमै आएका थिए। घन्टी बजाएर पार्टी प्रवेश गरेका बालेनले रास्वपामा पदभार पनि ग्रहण गरे।
त्यसलगत्तै उनी पार्टी कार्यालयबाट बाहिरिएका छन्।
प्रकाशित मिति: १६:१९ बजे, आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










