राष्ट्रिय सभाका तीन सदस्यले दिए राजीनामा
प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन्।
काठमाडौं, माघ ४ : राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन्।
प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन्।
प्रकाशित मिति: १३:०६ बजे, आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












