Kathmandu Press

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, जेठ ८ : कागेश्वरी नगरपालिकाले आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएका २० जनाको पीसीआर नेगेटिभ आएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल....

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, जेठ ८ : कागेश्वरी नगरपालिकाले आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएका २० जनाको पीसीआर नेगेटिभ आएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको २३ मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको हो।

तीन जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ।

नगरपालिकाले स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिसहित चार सय जनाको परीक्षण गरेको थियो। 

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, जेठ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्