कांग्रेस विशेष महाधिवेशनका लागि महामन्त्रीद्वयले बुक गरे भृकुटीमण्डको हल
यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नका निम्ति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले विहीबार हल बुक गरेका हुन्।
काठमाडौं, पुस १७ : नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको प्रदर्शनी हल ‘बुक’ भएको छ।
यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नका निम्ति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले विहीबार हल बुक गरेका हुन्।
नियमित महाधिवेशनका निम्ति पुस १६ र मा वडा महाधिवेशन र पुस १७ गते पालिकामा अधिवेशन हुनुपर्ने भनिए पनि त्यो संभवन नभएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनको तयारी गरेको हो।
विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गर्दैछ।

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, पुस १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार