खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]
![खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-7_b78e12cf-1767263061.jpg)
काठमाडौं, पुस १७ : गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ।
बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन्।
साथै उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन्।
हेर्नुस माइतीघरको प्रदर्शनका केही तस्बिरहरूः








प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, पुस १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










