न्यायाधीशलाई धम्की दिएको आरोपमा तिमल्सिना पक्राउ
तिमल्सिना यसअघि ‘डार्क फाइल’ प्रकरणमा अदालतको अवहेलना ठहर भई जेल सजाय तोकिएका व्यक्ति हुन्।
काठमाडौं, पुस १६ : न्यायाधीशहरुलाई धम्की दिएको आरोपमा ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालालाई पक्राउ गरेको हो।
तिमल्सिना यसअघि ‘डार्क फाइल’ प्रकरणमा अदालतको अवहेलना ठहर भई जेल सजाय तोकिएका व्यक्ति हुन्।
उनले पछिल्लो समय सर्वोच्च अदालत लगायतका न्यायाधीशहरूलाई धम्की दिँदै आएको आरोप छ । उनलाई पोखराबाट प्रहरीले पक्राउ गरी काठमाडौ ल्याईंदै छ।
प्रकाशित मिति: १८:३३ बजे, बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










