जसपा, नाउपा र रामुपाबीच एकीकरणको गृहकार्य
मंगलबार पार्टीका शिर्ष नेताविच एकीकरणका लागि गृहकार्य गर्ने सहमति भएको छ। नाउपाका नेता रेशमलाल चौधरीको नेतृत्वमा एकीकरणका लागि कार्यदल गठन गरेको राईले बताए।
काठमाडौं, पुस १५ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) बीच एकीकरणको गृहकार्य भएको छ।
मंगलबार पार्टीका शिर्ष नेताविच एकीकरणका लागि गृहकार्य गर्ने सहमति भएको छ। नाउपाका नेता रेशमलाल चौधरीको नेतृत्वमा एकीकरणका लागि कार्यदल गठन गरेको राईले बताए।
अशोक राई नेतृत्वको जसपा, रेशमलाल चौधरी संरक्षक रहेको नाउपा, राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टीले सोमबार निर्वाचन आयोगमा संयुक्त रूपमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्।
उनीहरुले संयुक्त रुपमा चकिया (जाँतो) चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची बुझाएका हुन् ।
प्रकाशित मिति: १६:५० बजे, मंगलबार, पुस १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










