Kathmandu Press

रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीलाई भेट्दै 

सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेश अनुरुप कारागारबाट मुक्त भएका लामिछाने पहिलोपल्ट प्रधानमन्त्री कार्कीलाई भेट्न थालेका हुन्। 
रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीलाई भेट्दै 

काठमाडौं, पुस ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने तय भएको छ। 

सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेश अनुरुप कारागारबाट मुक्त भएका लामिछाने पहिलोपल्ट प्रधानमन्त्री कार्कीलाई भेट्न थालेका हुन्। 

आज साँझ साढे ६ बजे बालुवाटारमा प्रधानमन्त्रीसँग भेटघाट तय भएको छ। लामिछाने थुनाबाट मुक्त भएपछि आजै वनश्थलीस्थित रास्वपा पार्टी कार्यालय गएका थिए। 

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, पुस ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्