Kathmandu Press

विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने

शनिबार बिहान ११ बजे थापागाउँको काठमाडौं व्याङ्क्वेटमा विप्लवले जेनजी पुस्ताका युवाहरुसँग विषेश छलफल गर्ने भएका हुन्।
विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने

काठमाडौं, पुस ५: नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने भएका छन्।

शनिबार बिहान ११ बजे थापागाउँको काठमाडौं व्याङ्क्वेटमा विप्लवले जेनजी पुस्ताका युवाहरुसँग विषेश छलफल गर्ने भएका हुन्।

‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी जेन्जी र राजनीतिक दल सहितको सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपा माग गर्दै आएको थियो।

प्रकाशित मिति: १०:४४ बजे, शनिबार, पुस ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्