Kathmandu Press

तस्बिरमा हेर्नुस् एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक 

त्यही नवनिर्वाचित केन्द्रीय कमिटीका पहिलो बैठक अहिले बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बसिरहेको छ। 
तस्बिरमा हेर्नुस् एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक 

काठमाडौं, पुस ४ : नेकपा एमालको ११औं महाधिवेशनले केपी ओलीकै अध्यक्षमा नयाँ केन्द्रिय किमिटी चयन गरेको छ। 

काठमाडौंमा बिहीबार सकिएको महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चुनिएका छन्। 

त्यही नवनिर्वाचित केन्द्रीय कमिटीका पहिलो बैठक अहिले बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बसिरहेको छ। 

बैठकका केही तस्बिरहरू:

photo-1_3451edc0-1766138960.jpeg

photo-7_091706dc-1766138876.jpeg

photo-12_bb7ef7e4-1766138875.jpeg

photo-2_2fbf44db-1766138913.jpeg

photo-14_b5df08ab-1766138866.jpeg

photo-11_119853a0-1766138865.jpeg

photo-16_7f76962d-1766138865.jpeg

photo-4_4ee27bd9-1766138877.jpeg

photo-11_16c4e6fc-1766138875.jpeg

photo-6_b9a45b05-1766138876.jpeg

photo-3_10fcce0e-1766138880.jpeg

photo-13_88e1417c-1766138867.jpeg

photo-10_60ee5a57-1766138871.jpeg

photo-8_2dbac3cf-1766138870.jpeg

 

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, पुस ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्