एमालेको नवनिर्वाचित केन्द्रीय कमिट पहिलो बैठक शुक्रबार बस्ने
शुक्रबार दिउँसो १ बजेका लागि बैठक डाकिएको हो। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक तय भएको छ।
काठमाडौं, पुस ३ : नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ।
शुक्रबार दिउँसो १ बजेका लागि बैठक डाकिएको हो। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक तय भएको छ।
बैठकका लागि एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन आव्हान गरिएको छ।
प्रकाशित मिति: १९:५४ बजे, बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










