Kathmandu Press

सुनको मूल्य २ लाख ६० हजार पुग्यो

केही दिनमै सुनको मूल्य नयाँ रेकर्डतर्फ अघि बढेको छ। गत सोतमबार सुनको मूल्य कीर्तिमानी २ लाख ६० हाजार ७ सय पुगेको थियो।
सुनको मूल्य २ लाख ६० हजार पुग्यो

काठमाडौं, पुस ३ : नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार पुगेको छ। बिहीबार ७ सय रुपैयाँ बढेर सुनको मूल्य २ लाख ६० हजार पुगेको हो। 

केही दिनमै सुनको मूल्य नयाँ रेकर्डतर्फ अघि बढेको छ। गत सोतमबार सुनको मूल्य कीर्तिमानी २ लाख ६० हाजार ७ सय पुगेको थियो।

Hardik ivf

यता, चाँदीको मूल्य भने कीर्तिमान बनाएको छ। बिहीबार तोलामा २५ रुपैयाँ बढेसँगै चाँदी मूल्यमा कीर्तिमान बनेको हो।

बिहीबार चाँदा प्रतितोला ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, पुस ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्