एमाले महाधिवेशन : मतदान भोलि बिहान ८ बजेबाट
अन्तिम समयमा प्राविधिक कारणले मतदान सारिएको जनाइएको छ।
काठमाडौं, पुस १ : नेकपा एमालेको ११औं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि हुने मतदात भोलि बिहान ८ बजेबाट मात्र सुरु हुने भएको छ।
सोमबार नै हुने भनिएको मतदान पटक–पटक सारिखएको थियो। आज राति ७ बजेबाट सुरु हुने भन्दै लाइन समेत बसाईएको थियो।
अन्तिम समयमा प्राविधिक कारणले मतदान सारिएको जनाइएको छ।
एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरे आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: २०:५९ बजे, मंगलबार, पुस १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-10_49c1cc09-1772523689.jpg)