एमाले नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान शुरु हुने
केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुने जनाएको छ।
काठमाडौं, पुस १ : एमालेको नयाँ नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ।
केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुने जनाएको छ।
एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविच प्रतिश्पर्धा हुँदै छ।
प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, पुस १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










