Kathmandu Press

एमालेको बन्दसत्र ३ बजेबाट शुरु हुने   

आइतबार बिहानैबाट सुरु गर्ने भनिएको बन्दसत्र तयारीका लागि समय अपुग भएपछि सारेर ३ बजे पुर्‍याइएको हो। 
एमालेको बन्दसत्र ३ बजेबाट शुरु हुने   

काठमाडौं, मंसिर २८ : एमालेको ११औं महाधिवेशनको बन्दसत्र ३ बजेबाट शुरु हने भएको छ। 

महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। आइतबार बिहानैबाट सुरु गर्ने भनिएको बन्दसत्र तयारीका लागि समय अपुग भएपछि सारेर ३ बजे पुर्‍याइएको हो। 

Hardik ivf

केही समयअघि केन्द्रीय कमिटीको बैठक सकिएको छ । केन्द्रीय बैठकले विधान महाधिवेशनको निर्णयमा हेरफेर गरेको थियो। 

विधानमा केन्द्रीय सदस्यको संख्या बढाउँदै स्थायी कमिटी रहने गरी संशोधन गर्ने निर्णय भएको छ।


 

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्