एमाले ११औं महाधिवेशनः दोस्रो दिन भृकुटीमण्डपमा बन्दसत्र, सुरक्षा व्यवस्था कडा [तस्बिरहरू]
बन्दसत्र उच्च सुरक्षा व्यवस्थासहित सञ्चालन हुने भएको छ। बन्दसत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।![एमाले ११औं महाधिवेशनः दोस्रो दिन भृकुटीमण्डपमा बन्दसत्र, सुरक्षा व्यवस्था कडा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo_photo-1_c4f1f593-1765692219.jpg)
काठमाडौं, मंसिर २८ : नेकपा एमालेको ११औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ।
बन्दसत्र उच्च सुरक्षा व्यवस्थासहित सञ्चालन हुने भएको छ। बन्दसत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत निषेध गरिएको छ।





















प्रकाशित मिति: ११:५१ बजे, आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












