एमालेको केन्द्रीय समितिको बैठक बस्दै
आइतबार बस्ने बैठकले भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
काठमाडौँ, मंसिर २८ : नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
आइतबार बस्ने बैठकले भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
केन्द्रीय कमिटी बैठक पश्चात मात्रै बन्द सत्र सुरु हुने छ ।
प्रकाशित मिति: ०८:३८ बजे, आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार