एमाले महाधिवेशन उद्घाटनका झलकहरू [फोटोफिचर]
महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु भएको हो। तीनकुने मैदान कार्यकर्ताहरूले खचाखच भरिएको छ।![एमाले महाधिवेशन उद्घाटनका झलकहरू [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1765614227.jpg)
काठमाडौं, मंसिर २७ : नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु भएको हो। तीनकुने मैदान कार्यकर्ताहरूले खचाखच भरिएको छ।
अध्यक्ष केपी शर्मा ओली मञ्चमा आइपुगेसँगै उद्घाटन समारोह सुरु भएको हो। कार्यक्रम स्थलमा कार्यकर्ताकाे बाक्लाे उपस्थिति छ।
एमालेको ११औं महाधिवेशनको उद्घाटनका केही तस्बिरहरू:

































प्रकाशित मिति: १४:०६ बजे, शनिबार, मंसिर २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












