Kathmandu Press

जेनजी घटना जाँचबुझका लागि आयोगको कार्यादेश थप

सरकारले जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय गरेको हो। 
जेनजी घटना जाँचबुझका लागि आयोगको कार्यादेश थप

काठमाडौं, मंसिर २५ : भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप भएको छ। 

सरकारले जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय गरेको हो। 

सम्झौता बमोजिम मन्त्रिपरिषद् असोज ६ गते भएको निर्णय अनुसार आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको छ। कार्यादेश अनुसार आयोगको कार्यक्षेत्र बढाइने छ। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि घटनाको जाँचबुझक लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिएको थियो। 

प्रकाशित मिति: २०:२२ बजे, बिहीबार, मंसिर २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्