Kathmandu Press

विद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन [तस्बिरहरू]

उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन्। 
विद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन [तस्बिरहरू]

काठमाडौं, मंसिर २५ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन्। 

विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन्।

उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन्। 

Hardik ivf

अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए।

photo_photo-24_19316843-1765445598.jpg

photo_photo-14_70c0e257-1765445596.jpg

photo_photo-3_ce8e65d9-1765445596.jpg

photo_photo-25_2881260a-1765445600.jpg

photo_photo-32_251bbaf3-1765445605.jpg

photo_photo-30_e3ccebe9-1765445605.jpg

photo_photo-20_af131335-1765445598.jpg

photo_photo-27_3ba924c3-1765445601.jpg

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, मंसिर २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्