Kathmandu Press

जाँचबुझ आयोगले आजदेखि सशस्त्रका महानिरीक्षाक अर्यालसँग बयान लिने 

जेनजी आन्दोलनको बारेमा छानविन गर्न बनेको जाँचबुझ आयोगले आजबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग लिने भएको छ। 
जाँचबुझ आयोगले आजदेखि सशस्त्रका महानिरीक्षाक अर्यालसँग बयान लिने 

काठमाडौं, मंसिर २३ : जेनजी आन्दोलनको बारेमा छानविन गर्न बनेको जाँचबुझ आयोगले आजबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग लिने भएको छ। 

अर्याल जेनजी आन्दोलनका क्रममा पनि सशस्त्र प्रहरी बलका महानिरीक्षक नै थिए।

गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले यसअिघ काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिएको थियो।

आयोगले अर्यालको बयानसकिए लगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिने बताइएको छ। जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी रहेका उनलाई सोही हैसियनमा बयान लिन लागिएको हो।


 

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, मंसिर २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्