जेनजी आन्दोलनका शहीदको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृहको पत्र

काठमाडौं, मंसिर २२ : गृहमन्त्रालयले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनकाक्रममा शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको हो । शहीदहरुलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र पत्रमा भनिएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट आइतबार उक्त निर्णय भएको थियो । निर्णय अनुरुपको पत्र सोमबार सबै जिल्ला प्रसाशन कार्यालयमा पुगेको छ ।
प्रकाशित मिति: १५:३७ बजे, सोमबार, मंसिर २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












