Kathmandu Press

विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो। 
विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

काठमाडौं, मंसिर १९ : राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ। 

शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो। 

बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची छ। 
 

प्रकाशित मिति: ११:११ बजे, शुक्रबार, मंसिर १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्