सुनको मूल्य १४ सय बढ्यो
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।
काठमाडौं, मंसिर १५ : साताको पहिलो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।
आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
प्रकाशित मिति: १२:१७ बजे, सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)





-1764753058.png)
-1764751301.jpg)
