Kathmandu Press

विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो । 
विधायन व्यवस्थापन समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, मंसिर १५ : राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ । 

बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो । 

आजको बैठकमा चलचित्र विधेयक, २०८१ का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

प्रकाशित मिति: ०८:२९ बजे, सोमबार, मंसिर १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्