महिला दिवसमा के भन्छन् गरिखाने महिलाहरु ? (भिडियाे रिपाेर्ट)
काठमाडौं, फागुन २४ : राजधानी लगायत विश्वभर अन्तराष्ट्रिय महिला दिवस मनाईरहेका बेला विभिन्न क्षेत्रका कामकाजी महिलाहरु भने यस अनविज्ञता व्यक....
काठमाडौं, फागुन २४ : राजधानी लगायत विश्वभर अन्तराष्ट्रिय महिला दिवस मनाईरहेका बेला विभिन्न क्षेत्रका कामकाजी महिलाहरु भने यस अनविज्ञता व्यक्त गरेका छन् ।
राजधानीका सामान्य पेशा व्यवशाय गर्ने महिलाहरुले नारी दिवसकै बारेमा जानकारी नभएको बताए ।
काठमाडौंप्रेसले केही ति कामकाजी महिलाहरुसँग कुराकानी गरेको छ ।
हेर्नुहोस् हाम्रो भिडियो रिपोर्ट:
प्रकाशित मिति: १९:३८ बजे, शुक्रबार, फागुन २४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(7)-1765197040.jpg)
