सुनको मूल्य तोलामा ४९ सय बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, कात्तिक २५ : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। आज सुन ४ हजार ९ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो। सोमबार ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: १२:५५ बजे, मंगलबार, कात्तिक २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
