Kathmandu Press

सुनको मूल्य घट्यो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ। 
सुनको मूल्य घट्यो 
Hardik ivf

काठमाडौं, कात्तिक २३ : नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ। आज सुन २ सयले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ। 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो। शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोवार भईरहेको छ। 

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, कात्तिक २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्