सुनको मूल्य तोलाम ६ सय बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, कात्तिक २० : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सुन ६ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: ११:४१ बजे, बिहीबार, कात्तिक २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)





-1764753058.png)
-1764751301.jpg)
