राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
काठमाडौं, असोज २६ : राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य अवस्थामा सुधार औपछि आइतबार डिस्चार्ज भएका छन्।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
स्वास्थ्य अवस्थामा समस्या आएपछि पौडेल शनिबार अस्पताल भर्ना भएका थिए। शनिबार जेनजी प्रतिनिधिसँगको वर्ताअघि राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएको थियो। राष्ट्रपतिको स्वास्थ्य सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
प्रकाशित मिति: १२:५९ बजे, आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1762872609.jpeg)






-1762866644.jpg)

