Kathmandu Press

काठमाडौं उपत्यका सबै नाका ३ दिनसम्म बन्द

निरन्तरको वर्षापछि यात्रामा जोखिम बढेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले बताए।
काठमाडौं उपत्यका सबै नाका ३ दिनसम्म बन्द

काठमाडौं, असोज १८ : निरन्तरको वर्षा पछि सडकमा जोखिम बढेपछि सरकारले तीन दिनसम्म काठमाडौं उपत्यकाबाट भित्रिन र बारिन रोक लगोको छ। 

निरन्तरको वर्षापछि यात्रामा जोखिम बढेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले बताए।

प्राधिकरणले निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको जनाएको छ।

देशैभर शुक्रबारदेखि निन्तर वर्षा भइरहेको छ। शुक्रबारदेखि नै काठमाडौं भित्रिने नाका विपी राजगमार्गका राति गाडी चलाउन रोक लगाएको थियो। पृथ्वी राजमार्ग पनि पहिरोका कारण अवरुद्ध छ।

प्रकाशित मिति: १०:४९ बजे, शनिबार, असोज १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्