Kathmandu Press

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

काठमाडौं, असाेज १६ : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन्।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए।

विगतमा राष्ट्रपतिबाट बडादसैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, असोज १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्