उत्पत्यका नाकामा दशैंमा घर फर्कने भीड [फाेटाे फिचर]
गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ।![उत्पत्यका नाकामा दशैंमा घर फर्कने भीड [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1759117644.jpg)
काठमाडौं, असोज १३ : विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको ठूलो चहलपहल छ।
गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ।
काठमाडौं छाडेर आफ्नो आफ्नो गन्तव्यतिर लाग्ने सवारी साधनको चापका कारण बिहानैदेखि पूर्वतर्फ जाने सवारी र यात्रुको चापले कोटेश्वर, जडिबुटी सडकमा गाडीको लाम लागेको छ।
-1759116862.jpg)
-1759116864.jpg)
-1759116869.jpg)
-1759116862.jpg)
-1759116866.jpg)
-1759116863.jpg)
-1759116870.jpg)
-1759116867.jpg)
-1759116874.jpg)
-1759116873.jpg)
-1759116868.jpg)
-1759116867.jpg)
-1759116865.jpg)
-1759116864.jpg)
प्रकाशित मिति: ०९:३२ बजे, सोमबार, असोज १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












