Kathmandu Press

सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइतेहरू

घाइतेहरुको स्वास्थ्यलाभाको कामना गर्दै मन्त्री खरेलले वर्तमान सरकार जेनजीहरुले बगाएको रगतकै कारण बनेको बताए। 
सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइतेहरू

कामठाडौं, असोज १० : सञ्चारमन्त्री जगदीश खरेलले अस्ताप पुगेका जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई भेटेका छन्। 

केही बेरअघि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज पुगेर मन्त्री खरेलले आन्दोलनका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

घाइतेहरुको स्वास्थ्यलाभाको कामना गर्दै मन्त्री खरेलले वर्तमान सरकार जेनजीहरुले बगाएको रगतकै कारण बनेको बताए। 

उनले अहिले देश पनि विरामी रहेको बताउँदै आन्दोलनका घाइतेहरुसँगै देशको पनि उचार गरिने बताए। 

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, असोज १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्