राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालय मातहत ल्याइयाे
सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत ल्याउने निर्णय गरिएको जानकारी गराएका हुन्।
काठमाडौं, असोज ९ : बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत ल्याउने निर्णय गरिएको जानकारी गराएका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ सालमा यी दुई निकायलाई प्रधानमन्त्री कार्यालय मातहतमा राखेका थिए।
प्रकाशित मिति: २०:१४ बजे, बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)