Kathmandu Press

जेनजी आन्दोलनमा गोली चलाउनेमाथि कडा कारबाही हुन्छ: प्रधानमन्त्री कार्की

‘भ्रष्टाचार नियन्त्रण र सुशासन ल्याउनका लागि आन्दोलनमा निस्किएका जेनजी आन्दोलनकारीको ज्यान जानेगरी गोली चलाउन संलग्न सबैलाई कारबाही गरिनेछ।’
जेनजी आन्दोलनमा गोली चलाउनेमाथि कडा कारबाही हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौं, असोज ९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही गर्ने बताएकी छन्। 

राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा प्रधानन्त्री कार्कीले यस्तो भनाई रोकी हुन्। 

उनले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही हुने बताउँदै संवोधनमा भनेकी छन्, ‘भ्रष्टाचार नियन्त्रण र सुशासन ल्याउनका लागि आन्दोलनमा निस्किएका जेनजी आन्दोलनकारीको ज्यान जानेगरी गोली चलाउन संलग्न सबैलाई कारबाही गरिनेछ।’

 

 

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, असोज ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्