Kathmandu Press

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, जेठ १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

बैठक शनिबार दिउँसो साढे १ बजे संघीय संसद् भव....

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, जेठ १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

बैठक शनिबार दिउँसो साढे १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।

बैठकमा कोरोना महामारी र त्यसले पारेको असर, सरकारले ल्याउन लागेको बजेट लगायतका विषयमा छलफल हुनेछ।
 

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, जेठ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्