Kathmandu Press

नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १ : नवलपरासीको देवचुली नगरपालिका -१२ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ४....

नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १ : नवलपरासीको देवचुली नगरपालिका -१२ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ४९ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ।

बिहीबार बिहान पनि कपिलवस्तुकी-६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरूषमा संक्रमण देखिएको थियो। 

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, जेठ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्