कोरोना संक्रमितको उपचारमा संलग्न नर्समा कोरोना संक्रमण
वीरगञ्ज, जेठ १ : वीरगञ्जस्थित कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न नर्सलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ।
बुधबार साँझ पर्साका ती....

वीरगञ्ज, जेठ १ : वीरगञ्जस्थित कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न नर्सलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ।
बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये एक जना संक्रमितको उपचारमा संलग्न ३६ वर्षीया नर्स हुन्।
यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा पनि संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार