बेलायतमा ३३ हजार बढीको मृत्यु, झण्डै २ लाख संक्रमित
काठमाडौं, जेठ १ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार १८६ जनाको मृत्यु भएको छ।
यो समाचार तयार पार्दासम्म २ लाख २९ हजार ७०५ जना संक्रम....

काठमाडौं, जेठ १ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार १८६ जनाको मृत्यु भएको छ।
यो समाचार तयार पार्दासम्म २ लाख २९ हजार ७०५ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ४९४ जनाको मृत्यु भएको छ भने अरु ३ हजार २४२ जनामा संक्रमण देखिएको छ।
१ लाख ९६ हजार १७५ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: ०६:५४ बजे, बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











