Kathmandu Press

सुनको मूल्यमा निरन्तर रेडर्क

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
सुनको मूल्यमा निरन्तर रेडर्क
Hardik ivf

काठमाडौं, भदौ १७ : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। एक सातादेखि निरन्तर बरिहेको सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ। 

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। 
 

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, भदौ १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्