Kathmandu Press

शीतलनिवास अगाडि आगलागी

काठमाडौं, वैशाख ३१ : राष्ट्रपति भवन शीतलनिवास अगाडि भर्खरै आगलागी भएको छ।

शीतलनिवास अगाडि रहेको एक घरको सटरमा आगलागी भएको हो।

शीतलनिवास अगाडि आगलागी
प्रतिकात्मक तस्बिर

काठमाडौं, वैशाख ३१ : राष्ट्रपति भवन शीतलनिवास अगाडि भर्खरै आगलागी भएको छ।

शीतलनिवास अगाडि रहेको एक घरको सटरमा आगलागी भएको हो।

प्रहरीका अनुसार दमकलकाे सहायताद्वारा आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ। आगलागीको कारण र क्षतिबारे विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्