मेडिकल सामग्री बोकेर काठमाडौं आयो चिनियाँ एयरफोर्स जहाज
काठमाडौं, वैशाख ३१ : चिनियाँ एयरफोर्सको जहाज मेडिकल सामग्री लिएर काठमाडौं आएको छ।
चीनको चेङ्दुबाट जनमुक्ति सेनाको एयर फोर्सले बुधबार बिहान न....

काठमाडौं, वैशाख ३१ : चिनियाँ एयरफोर्सको जहाज मेडिकल सामग्री लिएर काठमाडौं आएको छ।
चीनको चेङ्दुबाट जनमुक्ति सेनाको एयर फोर्सले बुधबार बिहान नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री लिएर आएको त्रिभुवन अन्तराष्ट्रिय विमास्थलले जनाएको छ।
विमानस्थलले मेडिकल सहायताको समग्री लिएर आएको भनेपनि त्यसमा के(के छ भन्ने खुल्न सकेको छैन। काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ।
प्रकाशित मिति: १२:२१ बजे, बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











