Kathmandu Press

मुटुका रोगी जनकपुरका पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख ३१ : जनकपुरका एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार ४० वर्षीय पत्रकारमा क....

मुटुका रोगी जनकपुरका पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख ३१ : जनकपुरका एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई तीन महिना अघि दोस्रो पटक हृदयघात भएको थियो। 

उनलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।

यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्